प्रकृतिप्रेमी तथा साहित्य अनुरागी समेत रहेका नवराज कँडेल हाल कर्णाली प्रदेशमा स्वास्थ्य शिक्षा प्रशासक (उपसचिवस्तर) पदमा कार्यरत हुनुहुन्छ । सयौं कविता, गजल, गीत, मुक्तक र समसामयिक लेखहरुको रचना गर्नुभएका वहाँका केही स्वास्थ्य सम्बन्धी अनुसन्धानात्मक कृति समेत प्रकाशित छन् । वहाँले सामान्य चिकित्सामा प्रमाणपत्र, जनस्वास्थ्यमा स्नातक र स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । वहाँले कर्णाली प्रदेशका विभिन्न निकायहरुमा नेतृत्वदायी भूमिका निभाइसक्नुभएको छ ।
Monday, August 17, 2015
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment