मुक्तक
- नवराज
कँडेल
यसै
गरी हरेक दिन गोली चल्ने हो कि !
गल्ली-चोक-सडकमा राँको बल्ने हो कि !
परिवर्तन-न्याय पाउने आशै मर्न लाग्यो
टुक्रा-टुक्रा बनी मेरो देशै ढल्ने हो कि !
गल्ली-चोक-सडकमा राँको बल्ने हो कि !
परिवर्तन-न्याय पाउने आशै मर्न लाग्यो
टुक्रा-टुक्रा बनी मेरो देशै ढल्ने हो कि !
२०७२/०४/२५
महाराजगन्ज,
काठमाडौँ
No comments:
Post a Comment